रौतहट नरसंहार : गौरीशंकरको खत सद्दे कि श्रीमान्को फैसला ?
२०८२ असार २२ गते २१:४९ अगाडि
आलमलाई सफाइ दिलाउन कानुनमन्त्री चौरसियाले न्यायपालिकाको कामकारबाहीमै ठाडो हस्तक्षेप गरेको आरोप लागेको छ ।