ब्लु बस सेवाबाट लैंगिक असमानतालाई प्रोत्साहन नगर्ने नीति लिएका हौं : मन्त्री बादी
२०८३ साउन २१ गते १४:३७ अगाडि
मन्त्री बादीले आज समाज कल्याण परिषद्को टोलीका साथमा भृकुटीमण्डप क्षेत्रको अनुगमन गरेकी हुन् ।