भागेका ६२ कैदीबन्दी र बालबन्दी सेनाको नियन्त्रणमा, ९७ नाल हतियार बरामद
२०८२ भदौ २६ गते १९:२५ अगाडि
भक्तपुर बाल सुधार गृहका ७५ जना बालबन्दीलाई नुवाकोटस्थित कारागारमा सारिएको छ ।