काभ्रे बस दुर्घटना : घाइते १६ जनाको अवस्था कस्तो छ ?
२०८३ जेठ २९ गते १८:३४ अगाडि
कापलाञ्चोकको खानीखोला गाउँपालिका १ स्याउरेथली जिप दुर्घटनाका गम्भीर घाइतेको हेलिकप्टरमा बेथानचोकको कामीडाँडाबाट उद्धार गरेर...