‘मिस वर्ल्ड’ मा सहभागी हुन लुना लुइँटेल भोलि भियतनाम उड्ने
२०८३ साउन २२ गते १२:५१ अगाडि
नेपालमा फर्किएर सिकेको ज्ञान र अनुभवलाई स्वदेशमा काम गर्ने उनको विचार छ ।