उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै
२०८१ माघ २९ गते १७:५३ अगाडि
रसुवामा विनाशकारी बाढी गएपछिको अवस्थाका सन्दर्भमा छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो ।