रास्वपा सिरहा अधिवेशन विवाद : सभापति चयनमा सांसदहरूले हस्तक्षेप गरेको आरोप
२०८३ जेठ २५ गते १२:२० अगाडि
अधिवेशनमा उत्पन्न विवाद र झडपपछि जिल्लाको नेतृत्व चयन प्रक्रिया थप पेचिलो बनेको छ ।