केजरीवाल पक्राउबारे प्रतिपक्षी दलः मोदीले लोकतन्त्र मृत बनाउन खोजे
लोकसभा निर्वाचनको सम्मुखमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीपछि भारतमा प्रतिपक्षी दलहरूमाझ आक्रोश पैदा भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षीलाई निषेध गर्न खोजेर...
