आगामी ६ महिनामा १०० वटा स्याटेलाइट पृथ्वीमा खसाल्दै एलन मस्क, जलवायुमा के असर पर्ला ?
अर्बपति एलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सयौं स्याटेलाइटहरु अन्तरिक्षमा प्रक्षेपण गरिसकेको छ । स्पेस एक्सका कारण अन्तरिक्षमा बिग्रिएका रकेट तथा स्याटेलाइटहरुको फोहोर...
