मानिसको मस्तिष्कमा चिप लगाउन मस्कको कम्पनीलाई अनुमति, चिप प्रत्यारोपण गर्नेको खोजी सुरु
अर्बपति एलन मस्कको कम्पनी न्युरालिंकलाई मानिसको मस्तिष्कमा चिप प्रत्यारोपण गर्नका लागि अनुमति प्राप्त भएको छ । रोयटर्सका अनुसार त्यस्तो अनुमति पाएसँगै न्युरालिंकले मस्तिष्कमा...
