युट्युबमा २ करोड सब्सक्राइबर हुने विश्वकै पहिलो नेता बने नरेन्द्र मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोसल मिडियामा सर्वाधिक पछ्याइने वैश्विक नेतामध्ये एक हुन् । सोसल मिडियामा आफ्नो लोकप्रियतालाई नयाँ उचाइमा पुर्याउने क्रममा मोदीले युट्युबमा...