एआईले विस्थापित गर्न थाल्यो मानव कर्मचारी, स्विडिस कम्पनीले बन्द गर्यो कर्मचारी भर्ना
अनलाइन वित्तीय सेवा प्रदान गर्ने स्विडिस फिनटेक कम्पनी क्लार्नाले मानव कर्मचारी भर्ना बन्द गरेको छ । कम्पनीका सीईओ सेबास्टियन साइमियाटकोस्कीले कम्पनीका तमाम कामहरु...
