मनिषको गोलमा लाओसलाई हराउँदै नेपाल विश्वकप छनोटको दोस्रो चरणमा
३० असोज, काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा...
नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।