संक्रमणकालीन न्यायमा एमालेको प्रश्न : सरकार एक्लै हिंड्न खोजेको हो ?
संक्रमणकालीन न्यायसम्बन्धी संवेदनशील विधेयक ल्याउँदासमेत प्रमुख प्रतिपक्षसँग परामर्श गर्न आवश्यक नठानिएको भन्दै ओलीले देउवालाई सोधेका छन्, ‘एक्लै हिंडेर पुगिन्छ भन्ने तपाईंहरुलाई परेको हो...