निर्वाचन तयारी : १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले नयाँ राजनीतिक दल दर्ताका लागि निवेदन दिइएका १५ दलको कागजात स्वीकृतिका लागि अध्ययन गरिरहेको जनाएको छ ।...
रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।