पूर्वभीसीहरूको प्रस्ताव– अध्ययन बिदा दुरुपयोग छानबिन समिति बनाऔं
‘शिक्षा मन्त्रालयले छानबिन समिति बनाउने होइन । त्रिवि नेतृत्वले पूर्व डिन, निर्देशक वा प्राध्यापकको संयोजकत्त्वमा एउटा कमिटी बनाए हुन्छ । निष्पक्ष छानबिन गरेर...
२०८१ मंसिर १० गते १८:२०