महामारीमा सुन्दरहरैंचालाई केन्द्रको सहयोग : एउटा अक्सिमिटर, १० वटा पीपीई !
११ जेठ, विराटनगर । झण्डै दुई लाख जनसंख्या रहेको मोरङको सुन्दरहरैंचा नगरपालिकामा ६३९ जना कोरोना संक्रमित छन् । तीमध्ये १५ जनाको मृत्यु भएको...
२०७८ जेठ ११ गते १७:२३