२८ फागुन, सुर्खेत । एकीकृत नेकपा माओवादीका स्थायी कमिटी सदस्य लिलामणी पोख्रेलले राज्यले अपराधिहरुलाई हतियार दिएर शान्ति प्रक्रिया भाँड्न खोजेको आरोप लगाउनु भएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाण्डौ । नेपालका उपप्रधानमन्त्री विजयकुमार गच्छदार भारत भ्रमणमै रहेका बेला भारतले नेपालमा आफ्नो मुलुक विरोधी गतिविधी बढ्दै गएको आरोप लगाएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाण्डौ । राष्ट्रसंघीय राजनीतिक मामिला सम्बन्धी उप-महासचिव बिलिन पास्कोले नेपालको जारी शान्ति प्रक्रियामा निष्पक्ष भएर सघाईरहेको बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरुले अनमिनको विवादास्पद भूमिकाका कारण नेपालको शान्ति प्रक्रिया अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाएका छन् ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाण्डौ । व्यवस्थापिका संसद अन्तर्गतको सार्वजनिक लेखा समितिले उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालासंग स्पष्टिकरण लिने भएको छ । समितिमा 'अलोकतान्त्रिक व्यक्तिको भीड छ' भनी दिएको अभिव्यक्तिलाई लिएर समितिले कोइरालासँग स्पष्टीकरण लिने निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
२८ फागुन, धनगढी । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले निर्धारित समयमा संविधान जारी हुन नसके त्यसको भागीदार माओवादी हुने बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाण्डौ । सुर्खेतमा सेनाले चलाएको गोली लागि तीन जना सर्वसधारणको मृत्यु भएकोप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, काठमाण्डौ । एकीकृत नेकपा माओवादीले शान्ति सम्झौता विपरित अराजनीतिक गतिविधि जारी राखेको भन्दै अमेरिकाले चिन्ता प्रकट गरेको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, वीरगंज । नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिँहले प्रमुख तीन दलको फरकमत समायोजन गरेर जेठ १४ मा नयाँ संविधान जारी गर्नुको विकल्प नभएको बताउनुभएको छ ।
पूरा पढ्नुहोस्
२८ फागुन, वीरगंज । बाराका पिडित मकै किसानहरुले राहतको माग गर्दै सदरमुकाम कलैयामा शुक्रबारदेखि रिले अनशन सुरु गरेका छन् ।
पूरा पढ्नुहोस्