बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

अन्तर्वार्ता

‘एमालेले फूर्ति नलाए हुन्छ, मधेसमा धक्का खाँदैछ’

८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसभित्र संविधान संशोधन नगरी मधेसमा चुनाव गर्न नसकिने आवाज उठिरहेको छ । विशेष गरी तराई मधेसका कांग्रेस नेताहरु संविधान संशोधन गरेर मात्रै चुनावमा जानुपर्ने मत राख्छन् । र, यो समूहका एकजना अगुवा नेता हुन्-फरमूल्लाह मन्सुर । हालैमात्र कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति सदस्यमा मनोनित भएका नेता मन्सुरको कुरा सुन्दा मधेसी...

चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् । बुधबार बिहान अनलाइनखबरसँगको विशेष भिडियो वार्तामा प्रधानमन्त्री प्रचण्डले भने- ‘म आम नेपाली जनता, सबै राजनीतिक दल, तिनका कार्यकर्ता र आम...

नेविसंघका नेताको गुनासोः माध्यमिक शिक्षा निःशुल्क भएन

७ बैशाख, काठमाडौं । माध्यमिक तहसम्मको शिक्षालाई संविधानले नि:शुल्क भने पनि सरकारले यसलाई कार्यान्वयन नगरेको नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले बताएका छन् । अबको विद्यार्थी आन्दोलन यसैमा केन्दि्रत हुने महरको भनाइ छ । नयाँ शैक्षिक सत्रको भर्ना र पढाइ सुरु भइरहेका बेला हामीले विद्यार्थी नेता महरसँग शैक्षिक समस्याबारे कुराकानी गरेका छौं- अघिल्लो वर्ष...

प्रचण्डजी कांग्रेसतिर नगएको भए म प्रधानमन्त्री बन्थें

३१ चैत, काठमाडौं । एमाले अध्यक्ष केपी ओली उपचारका लागि थाइल्याण्ड गएपछि वामदेव गौतमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । यहीबेला हामी समसामयिक राजनीतिबारे कुराकानी गर्न भैंसेपाटीस्थित गौतमनिवासमा पुग्यौं । जहाँ, कार्यवाहक अध्यक्ष गौतमले विगत, आगत र भविश्य तीनै कालको राजनीतिक समीक्षा गरे । विगतमा माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसतिर नलागेको भए प्रधानमन्त्री बन्ने पालो...

प्रचण्ड र कमल थापाले जेसुकै भनुन्, चुनाव दुई चरणमा हुँदैन

३० चैत, काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराए पनि निर्वाचन आयोगले त्यसलाई नकुर्ने बताएको छ । प्रधानमन्त्री प्रचण्ड र कमल थापाले स्थानीय तहको संख्या थप्ने र चुनाव दुई चरणमा गर्ने भने पनि आयोगले उनीहरुको कुरा नसुन्ने एकजना आयुक्तले अनलाइनखबरलाई बताए । निर्वाचन आयोगले चुनावको तयारी अन्तिम चरणमा पुर्‍याइरहेका बेला सरकारले अझै...

‘प्रचण्डले देउवालाई छाड्ने हो, एमालेले काँध नथापे हुन्छ’

२५ चैत, काठमाडौं । शान्त कुटनीतिको रणनीतिअनुसार परराष्ट्र मन्त्रालय चलाइरहेका परराष्ट्रमन्त्री डा.प्रकाशशरण महत एकाएक चर्चा र विवादमा छन् । संसदको श्रम तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयन गर्न विदेशस्थित मिसनहरुलाई दबाव दिएको भन्दै महतमाथि कारवाहीको निर्देशन दिएको छ । यो निर्देशनको मन्त्री महतले कडा प्रतिवाद गरेका छन् र यसलाई समितिको भन्दा पनि...

‘प्रदेश नम्बर १ र २ मा बैशाख ३१ पछि चुनाव गरौं’

२३ चैत, काठमाडौं । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले स्थानीय तहको चुनाव कम्तिमा दुई वा तीन चरणमा हुनुपर्ने बताएका छन् । उनले कमसेकम १ नम्बर र २ नम्बर प्रदेशको चुनाव बैशाख ३१ पछि गर्दा राम्रो हुने बताए । उपेतीसँग विगतमा संविधानसभा सम्पन्न गरेको अनुभव छ । त्यसैले निर्वाचन विज्ञका रुपमा हामीले उप्रेतीसँग सोध्यौं-...

उम्मेदवार छान्दा विचार गरौं, नत्र जनताले दुःख पाउँछन्

१७ चैत, काठमाडौं । मुलुक स्थानीय चुनावमा होमिएको छ । दलहरुमा घोषणा पत्र बनाउनेदेखि उम्मेदवार छान्न लागेका छन् । तर, स्थानीय तहको काम कर्तव्य अधिकार के के हुन् भनेर न जनतालाई बुझाइएको छ, न त बुझाउने योजना नै छ । हिजोका गाविस र अहिलेको गाउँपालिकामा के भेद भन्ने प्रश्न धेरै मतदातामा मात्र होइन, उम्मेदवारका...

थ्रेसहोल्ड ठीक छ, हामी सानो हुनलाई जन्मेका हैनौं

  १३ चैत, काठमाडौं । सरकारले तीन प्रतिशत थ्रेसहोल्डको कानूनी व्यवस्था गर्नासाथ साना पार्टीहरु रिसाएर पत्रकार सम्मेलन गर्नतिर लागे । तर, संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेको मधेसी जनअधिकार फोरम गणतान्त्रिक भने थ्रेसहोल्डको पक्षमा उभियो । व्यवस्थापिका संसदमा एक सीटको प्रतिनिधित्व गरिरहेका फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव थ्रेस होल्डको पक्षमा उभिएका छन् । थ्रेसहोल्ड लागेकोमा...

नेपालमा मोदीलाई बेइज्जत गरियो, चीनको प्रभाव घट्यो

भारतको उत्तरप्रदेश राज्यमा योगी आदित्यनाथले मुख्यमन्त्रीको सपथ लिइरहेका दिन बिहारका बीजेपी नेता गोपाल नारायण सिंह काठमाडौंमा थिए । बिहार राज्यका बीजेपी पूर्वअध्यक्ष सिंह हाल भारतको माथिल्लो सभाका सांसद छन् । काठमाडौं आएका उनी आइतबार साँझ पर्यटन मन्त्री दिलनाथ गिरीसँग भेट गर्ने प्रयासमा थिए । काठमाडौंमा भेटिएका छिमेकी देशका यी सत्तारुढ नेतालाई अनलाइनखबरले नेपाल आउनुको...

‘बाबुरामजीले सामर्थ्य गुमाइसक्नुभएछ, रवीन्द्र मिश्रलाई शुभेच्छा छ !’

२ चैत, काठमाडौं । पूर्वअर्थसचिव रामेश्वर खनालले नयाँ शक्ति पार्टी परित्याग गरेका छन् । उनले अब कुनै राजनीतिक दलमा सामेल नहुने घोषणा गरेका छन् । बाबुराम भट्टराईले गुट व्यवस्थापन गर्ने सामर्थ्य गुमाइसकेको र मतदाताहरु समेत पैसामा बिक्ने गरेका कारण इमान्दार मानिसले राजनीति गर्न नसक्ने खनालको निश्कर्ष छ । अनलाइनखबरले सम्पर्क गर्दा शुरुमा खनालले राजनीतिक विषयमा...

बागमती सफाइ अभियान प्रोजेक्ट होइन

२७ फागुन, काठमाडौं । तीन वर्षअघि थालिएको बागमती सफाइ अभियानले यही फागुन २८ गते शनिबार दुई सय हप्ता मनाउँदैछ । सफाइका दुई सय हप्ता मनाउनै लाग्दा शुक्रबार चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल विगतका दिनमा जस्तै फेरि बागमती किनारमै भेटिए । नेपाल सरकारको मुख्य सचिव हुँदादेखि वागमती सफाइ अभियानका मुख्य अभियन्ता बनेका राजदूत पौड्याल...