शुक्रबार, १३ साउन, २०७४
OnlineKhabar.com

मनोरञ्जन ताजा समाचार

सुस्मिताले रसाइलीसँग गरिन् आत्मालोचना

रंग पत्रकार उत्सव रसाइलीसँग नायिका तथा निर्मात्री सुस्मिता केसीले गल्ती भएको भन्दै आत्मालोचना गरेकी छिन् । सामाजिक संजाल फेसबुकमा गाली गलौज गरेको र फोनमा धम्की दिएको भन्दै अपराध महाशाखा, टेकुमा पत्रकार रसाइलीले उजुरी दिएका थिए । बिहिबार सुस्मिता अपराध महाशाखामा पुगेकी थिइन् । उनले, गल्ती भएको भन्दै लिखित रुपमा आत्मालोचना गरेकी हुन् । साथै,...

करोड कमाउन निश्चल र आशिफ ‘२ रुपैयाँ’को पछिपछि

‘२ रुपैयाँ’को कथालाई लिएर तयार पारिएको चलचित्र ‘२ रुपैयाँ’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा आयोजित कार्यक्रममा कमेडी कथामा तयार भएको चलचित्रको रमाइलो ट्रेलर रिलिज गरिएको हो । अशिम शाहको निर्देशनमा तयार भएको यो चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, मेनुका प्रधान, टिका पहारि, बुद्धि तामाङ लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको ‘कुटुमा कुट...

प्रेमगीत २ र रुद्र’ प्रदर्शनमा, जान्नुहोस् कस्तो छ सुरुवाती व्यापार ?

आजबाट चलचित्र ‘प्रेमगीत २’ र ‘रुद्र’ रिलिजमा आएका छन् । बर्षकै प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’ले सुरुवाती व्यापार आक्रामक गरेको छ । बिहानी शोमा काठमाण्डौका सिंगल र मल्टिप्लेक्समा दर्शकको सहभागीता उत्साहजनक देखिएको छ । सन्तोष सेनको निर्माणमा रामशरठ पाठकले निर्देशन गरेको यो चलचित्रमा प्रदिप खड्का, अश्लेषा ठकुरी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रलाई दर्शकले...

निखिलको ‘रुद्र’ प्रिमियरमा पुगिन् संचिता

नायिका संचिता लुइटेल र नायक निखिल उप्रेती सार्वजनिक स्थानमा खासै देखिदैनन् । देखिए पनि यी दुइले तस्बिर खिचाउन खासै सहज मान्दैनन् । तर, वधुबार काठमाण्डौमा आयोजना गरिएको चलचित्र ‘रुद्र’को प्रिमियरमा भने संचिता आकर्षक बनेर पुगिन् । हुनत, निखिल र संचिताले एकसाथ तस्बिर भने खिचाएनन् । तस्बिर खिचाउने क्रममा नायिका रेखा थापा, चलचित्रका नव-कलाकारद्धय सारा...

‘प्रेमगीत २’को बुकिङ खुल्ला, कस्तो होला इनिसियल व्यापार ?

भोली शुक्रबारबाट रिलिज हुन लागेको प्रतिक्षित चलचित्र ‘प्रेमगीत २’को बुकिङ खुल्ला गरिएको छ । काठमाण्डौका मल्टिप्लेक्सले बुकिङ खुल्ला गरेसँगै आक्रामक रुपमा बुकिङ भैरहेको छ । निर्माता सन्तोष सेनले बुकिङ खुल्ला भएसँगै दर्शकले आक्रामक रुपमा बुकिङ गरिरहनुभएको बताए । उनका अनुसार, काठमाण्डौको क्यूएफएक्सले बुकिङ आक्रामक भएपछि शो पनि बढाइरहेको छ । केही शोहरु सोल्ड आउट पनि...

‘ग्याङस्टार ब्लूज’की ‘अबला’ श्रृष्टी

चलचित्र ‘ग्याङस्टार ब्लूज’बाट श्रृष्टी कार्की आइटम गलको रुपमा उदाउने भएकी छिन् । सार्वजनिक ‘अबला’ बोलको गीतमा श्रृष्टीको आइटम नृत्य छ । कालिप्रसाद बास्कोटा र बानिका प्रधानको स्वर रहेको यो गीतमा कालिप्रसादकै संगीत, कालिप्रसाद, एकतारे र मानसको शब्द छ । ग्याङस्टारहरुको कथामा बनेको यो चलचित्रमा आशिरमान देशराज, आना शर्मा, संयम पुरी, रोजिशा शाही, प्रमोद अग्रहरि...

फुयाँलले सुरु गरे फिल्म स्टूडियो, निखिलले गरे उद्घाटन

नेपाली चलचित्र, म्यूजिक भिडियो वा सिरियल छायांकनका लागि अहिले स्टूडियोको अभाव छ । काठमाण्डौमा खुलेका केही स्टूडियो पनि बन्द भएपछि अहिले चलचित्र छायांकनमा समस्या भैरहेको छ । सरकारले चलचित्र स्टूडियोका लागि बार्षिक रुपमा बजेट छुट्टयाएपनि यो बिषयमा खासै कुनै प्रगती भएको छैन । यही कुरालाई मध्यनजर राख्दै, चलचित्र निर्देशक बीबी फुयाँलले स्टूडियो संचालन गरेका...

रेखा र निखिलको शैलीः ‘नबोल्दा पानी बाराबार, बोलेपछि मिडियामाथि भार'(भिडियो)

नायक निखिल उप्रेती र नायिका रेखा थापाविच कुनै समय स्टारडमको घमण्ड भयो । दुबैजना एक अर्कासँग ‘तँ भन्दा म के कम’ भन्ने शैलीमा अगाडि बढे । रेखा थापा र निखिल उप्रेती दुबैको स्टारडम उस्तै रहँदा यी दुइविच लफडा भयो । दुबैले एक अर्कासँग चलचित्र नै नखेल्ने भन्दै अड्डी कसे । तर, अहिले दुबैको स्टारडम...

रामकृष्णको नजरमा केकी राम्री प्रेमिका(मस्ती टक)

नायिका केकी अधिकारी र गायक रामकृष्ण ढकालले पहिलो पटक ‘पहाडको छुकछुके रेल’ बोलको गीतको म्यूजिक भिडियोमा एकसाथ काम गरेका थिए । यसपछि, यी दुइले ‘आँखा जुधाइ’ बोलको गीतको भिडियोमा एकसाथ काम गरे । भिडियोमा एकसाथ काम गरेका यी दुइले अनलाइनखबरसँग ‘मस्ती टक’ गर्दै आफ्नो चाहना र रोजाइका कुरा खोले । रामकृष्ण र केकीसँग गरिएको...

पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

‘प्रेमगीत २’ रिलिज हुन अब दुइ दिन मात्र बाँकी छ । यसलाई, चलचित्रको रिलिजको उल्टो गणना सुरु भएको भन्न सकिन्छ । चलचित्र रिलिजको २ दिन मात्र बाँकी रहँदा यसको सकारात्मक प्रतिक्रिया आउन थालेको छ । मोफसलका दुइ शहरमा चलचित्रको विशेष शो गरिएको छ । नेपाली चलचित्रका लागि दोश्रो ठूलो बजारको रुपमा रहेको पोखरा र...

नम्बर १ ट्रेन्डिङमा ‘ए मेरो हजुर २’ ट्रेलर

युटुबको नम्बर १ ट्रेन्डिङमा रहने कुनै पनि भिडियोको अहिले खुबै चर्चा हुने गरेको छ । नम्बर १ ट्रेन्डिङमा रहने भिडियोलाई नेपालमा सबैभन्दा धेरै हेरिएको हुन्छ । एकैदिन सार्वजनिक भएका चलचित्र ‘छक्का पन्जा २’को गीत र ‘ए मेरो हजुर २’को ट्रेलरविच युटुबमा ट्रेन्डिङको लडाइ नै चल्यो । शुक्रबार बिहान सार्वजनिक भएको ‘छक्का पन्जा २’को ‘नाइलनको...

‘ग्याङस्टार ब्लूज’को फस्टलुकमा आशिरमान र आनाको केमेष्ट्री

टिजर, ट्रेलर र एउटा गीत सार्वजनिक भएपछि चलचित्र ‘ग्याङस्टार ब्लूज’को अफिसियल पोष्टर पनि रिलिज गरिएको छ । भदौ २ गतेबाट रिलिज हुने यो चलचित्रको अफिसियल पोष्टरमा मुख्य कलाकारद्धय नायक आशिरमान देशराज जोशी र नायिका आना शर्मालाई प्रस्तुत गरिएको छ । यसको निर्माणपक्ष, आशिरमान र आनाको केमेष्ट्रीमा बढी भर परेको देखिएको छ । सरोज न्यौपानेको...