बुधबार, १३ वैशाख, २०७४
OnlineKhabar.com

अटो

जेठबाट सवारीमा ‘इम्बोस्ड नम्बर प्लेट’, कति पर्ला दस्तुर ?

७ वैशाख, काठमाडौं । सरकारले जेठको सुरुवातसम्म सरकारी र कुटनीतिक सवारीसाधनमा ‘इम्बोस्ड नम्बर प्लेट’ जोड्न सुरु गर्ने भएको छ । सबै प्राविधिक तयारी सकाएको यातायात ब्यवस्था विभागले सवारी ब्यवस्था नियमावलीमा आवश्यक परिमार्जनका लागि प्रक्रिया अघि बढाएको छ । विभागका महानिर्देशक रुपनारायण भट्टराईले नम्बर प्लेटका बारेमा अहिले कानुनमा रहेका नम्बर प्लेटबारेको ब्यवस्था संशोधन गर्नासाथ इम्बोस्ड...

धनकुटामा महिन्द्राको पहिलो शोरुम

५ वैशाख, काठमाडौं । नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले वैशाख ६ गतेबाट धनकुटामा आˆनो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’ सञ्चालनमा ल्याएको छ । धनकुटा- ७ स्थितजिरो पोइन्टमा खोलिएको शोरुममा महिन्द्राको सम्पूर्ण बाइक र स्कुटरहरु उपलब्ध हुनेछ । नयाँ शोरुमले स्थानीय ग्राहकहरुलाई टु व्हीलर खरिद गर्न धेरै सहज हुने र यसैको...

बेनेलीले नेपाल ल्यायो ३ नयाँ मोटरसाइकल

३ चैत, काठमाडौं । इटालियन मोटरसाइकल उत्पादक कम्पनी बेनेलीले ३ नयाँ मोडलका मोटरसाइकल नेपाली बजारमा ल्याएको छ । हालै मात्र उत्पादन भएका टिएनटी १३५, टोर्नाडो ३०२ आर र टिआरके ५०२ को आइतबारदेखि औपचारिक रुपमा बिक्री सुरु भएको हो । नेपालका लागि बेनेलीको आधिकारीक बिक्रेता केटिएम इन्टरनेशनले यी बाइक बिक्री सुरु गरेको छ । टिएनटी...

हुण्डाईको ‘फेस्टिभ डिलाइट’ अफरका विजेताले जिते क्रेटा र आई-२०

२८ चैत, काठमाडौं । हुण्डाई ‘फेस्टिभ डिलाइट’ अफरका बम्पर विजेताहरुले गाडी पुरस्कार पाएका छन् । योजनाका दुई बम्पर विजेताले हुण्डाई क्रेटा र इलाइट आई-२० जितेका छन् । नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टले योजनाका विजेतालाई तीनकुनेस्थित हुण्डाईको शो-रुममा एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको हो । लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कन्ज्युमर...

फोर्डको अप्पर मुस्ताङ एडभेन्चर

२३ चैत, काठमाडौं । फोर्डले यति ट्राभल्स् सँग सहकार्य गर्दै ७ दिने फोर्ड अप्पर मुस्ताङ एडभेन्चरको आयोजना गर्दै छ । योजना अनुसार यो एडभेन्चरमा काठमाडौं पोखरा जोमसोम हुदै लोमानथाङसम्म पुगी पोखरा फर्केर समाप्त हुनेछ । फोर्डले आफ्नो गाडीहरुको उच्चतम टेक्नोलोजी र विशेषताहरु सु-सुचित गर्ने उद्देश्यले यस्तो कार्यक्रमहरु गर्दै आइरहेको छ । विभिन्न अफ-रोड कार्यक्रमहरु...

नयाँ भर्सनमा आयो हुण्डाईको ग्राण्ड आई-१०, के छन् यसका फिचर्स ?

१७ चैत, काठमाडौं । हुण्डाईले आफ्नो लोकप्रिय कार हुण्डाई ग्राण्ड आई-१०को फेसलिफ्ट-२०१७ नेपालमा पनि सार्वजनिक गरेको छ । साविकको आई-१०को अपग्रेडेड भर्सन यो नयाँ मोडलमा अघिल्लोमा भन्दा स्वरुप र फिचर परिवर्तन गरिएको छ । हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले काठमाडौंमा बिहीबार एक कार्यक्रम आयोजना गरी नयाँ ग्राण्ड आई-१० फेसलिफ्ट भर्सन सार्वजनिक गरेको हो...

एचएच बजाजको नयाँ शोरुम स्याङ्जाको वालिङमा

१६ चैत, काठमाडौं । एचएच बजाजले पूर्ण सुविधा सहितको नयाँ शोरुम सन्तोषी स्पेयर पार्टस स्याङ्जाको वालिङ-१०मा सञ्चालनमा ल्याएको छ । एचएच बजाज आफ्ना ग्राहकहरुका लागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्तान गर्नका लागि सँधै प्रतिवद्ध रहेको जनाएको छ । नयाँ शो-रुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउनेछ । यसैको...

हुण्डाईको नयाँ वर्ष योजना, सर्तसहित एक हप्ताभित्रै शून्य ब्याजमा फाइनान्सिङ

१६ चैत, काठमाडौं । हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्रनै शुन्य ब्याजमा फाइनान्सिङ सुबिधा पाउनेछन् । यो योजनाले ग्राहकहरु माझ राम्रो प्रतिकृया प्राप्तगर्ने बारे कम्पनी विश्वस्त रहेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।...

डाटसनको ‘आज किनौं, पछि तिरौं’ योजनाः महिनामा ११ हजार तिरेरै गाडी

१३ चैत, काठमाडौं । डाटसन गाडीको नेपालका लागि बिक्रेता पायनियर मोटोकर्प प्रालिले डाटसन रेडी गो सम्मानित भएको अवसरमा आकर्षक अफर ‘आज किनौं, पछि तिरौं’  सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत डाटसन रेडी गो  खरिदकर्ताले ईएमआई १० हजार ९०७ रुपैयाँमा ३ महिनापश्चात शुरु हुने ७.९९ प्रतिशतको व्याजदर राखिएको छ । ग्राहकले आकर्षक नगद छुट, पुनः...

महिन्द्राको नयाँ वर्ष अफरः मोटरसाइकल र स्कुटर किन्दा ४ सय प्रतिशतसम्म पैसा फिर्ता

८ चैत, काठमाडाैं । नयाँ २०७४को अबसरमा महिन्द्रा टु ह्वीलर्सले क्यासब्याक अफर ल्याएको छ ।जसअनुसार ग्राहकहरुले हरेक खरिदमा पाउने स्क्र्याच कार्डमा दुई पटकसम्म स्क्र्याच गर्न सकिने व्यवस्था रहेको छ । पहिलो स्क्र्याचमा ग्राहकहरुले रु. १ लाखसम्म पक्का जित्ने र दोश्रो स्क्र्याचमा उक्त रकमको ४ सय प्रतिशतसम्म बोनस क्यास जित्ने अवसर रहेको छ । यस...

अशोक लेलैण्डले नेपालमा सार्वजनिक गर्‍यो भाइकिङ बस

६ चैत, काठमाडौं । भारतको चर्चित कमर्सियल भेहिकल उत्पादक अशोक लेलैण्डले भाइकिङ बस नेपालमा सार्वजनिक गरेको छ । नेपालको लागि अशोक लेलैण्ड कमर्शियल भेइकल्स्को आधिकारिक विक्रेता एलटी ईन्टरप्राईजेजले शुक्रबार साँझ यी बसहरु सार्वजनिक गरेको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा अशोक लेलैण्ड कम्पनीका भाइस प्रेसिडेण्ट रविकुमार पंगाले संयुक्त रुपमा बसहरु अनावरण...

सातौं हुण्डाई ओपन गल्फको उपाधि शाहलाई

६ चैत, काठमाडौं । बिकास शाहले हुन्डाई ओपन गल्फ टुर्नामेन्टको सातौं संस्करणको उपाधि हात पारेका छन् । आङ नोर्वु शेर्पालाई १ अंकले पछि पार्दै कुल ३९ अंकका साथ शाहले उपाधि जितेका हुन् । आठ ह्याण्डिक्याप खेल्दै उनले ९ होलमा १९ र पछिको नौ होलमा २० अंक जोडे । उपाधिसहित उनले १ लाख बराबरको गिफ्ट...