Comments Add Comment

अटो

List Grid
टुटल र पठाओ बन्द गराउन ट्याक्सीवालाले घेरे यातायात विभाग

२७ फागुन, काठमाडौं । ट्याक्सी व्यवसायी तथा चालकहरुले टुटल र पठाओको सेवा बन्द गराउन माग गर्दै यातायात व्यवस्था विभाग घराउ गरेका छन् । केही दिनदेखि उनीहरुले विभिन्न किसिमबाट टुटल र पठाओ जस्ता सेवा बन्द गराउन चरणबद्ध आन्दोलन गर्दै आएका थिए । ट्याक्सी व्यवसायी र चालकहरुले आफ्नो रोजी रोटी खोस्ने गरी निजी सवारीले भाडाका यात्रु बोक्न […]

यामाहाको इन्डोनेसियन सिरिजको ‘एनम्याक्स १५५’ नेपालमा

२१ फगुन, काठमाडौं । यामाहाले एनम्याक्स १५५ नेपाल आएको छ । एनम्याक्सलाई नेपालमा एमएडब्लु इन्टरप्राइजेज प्रालिले केही विशेष ग्राहकहरुको मागमा इण्डोनेसियाबाट आयात गरेको हो । विश्वव्यापी रुपमा अत्याधिक लोकप्रिय यामाहा एनम्याक्स, पावर बाइकको र सुविधा स्कूटरको अपेक्षा गर्ने व्यक्तिहरुका लागि एक अत्यन्त उपयुक्त स्कुटर सावित भैसकेको छ । यो सवारीमा पि्रमियम डिजाइन र सुविधाको अनुभव […]

ट्राफिक प्रहरीले पायो सडकमै स्मार्ट लाइसेन्स जाँच्ने हाते मेसिन

१८ फागुन, काठमाडौं । सरकारले स्मार्ट लाइसेन्स ‘रिड’ गर्ने हाते मेसिन ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको छ । करिब साढे १२ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र वितरण गरेपछि बल्ल ट्राफिकलाई रिडर मेसिन दिइएको हो । यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमालले यातायात कार्यालय र ट्राफिक प्रहरीलाई गरेर ४० वटा मेसिन प्रदान गरिएको बताए । उनले अब ट्राफिकले […]

वीरगञ्ज महानगरले सवारी साधनमा अनावश्यक कर लियो : व्यवसायी

१४ फागुन, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सवारी व्यवस्थापन सेवा शुल्कको नाममा मनपरी ढंगले कर अशुली गर्न थालेको गुनासो व्यवसायीले गरेका छन् । विगतमा ‘पटके सवारी कर’को रुपमा ठेक्का लगाइने गरिएकोमा त्यसमा रोक लागेपछि महानगरपालिकाले सवारी व्यवस्थापन सेवा भनी कर असुल गर्न थालेको हो । महानगरपालिकामा प्रवेश गरी अन्यत्र ढुवानी हुने सबै प्रकारका सवारी साधन (मालबहाक, […]

टाटाका स्कूल बस खरिद गर्दा एक लाख नगद छुट र उपहारहरू

१४ फागुन, काठमाडौं । टाटा मोटर्सको नेपालस्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ । यस योजना अन्र्तगत टाटा ब्राण्डका स्कूल बसको खरिदमा एक लाख नगद छुट सहित सोटी ५५ इन्चको एलइडी स्मार्ट टिभी, सामसङ्ग नोट१० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानन प्रोजेक्टर र थ्री इन वान प्रिन्टर मध्ये कुनै एक […]

ह्यूण्डाईले ल्यायो नयाँ आयोनिक इलेक्ट्रिक २०२० नेपालमा

१३ फागुन, काठमाडौं । लक्ष्मी इन्टरनेशनल प्रालिह्यूण्डाईको नेपालका लागि आधिकारिक डिलरले आफ्नो नयाँ ईलेक्ट्रीक कारको आयोनिक २०२० लन्च गरेको छ । ह्यूण्डाई आयोनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ ईलेक्ट्रीक प्रिमियम सेडानले ईलेक्ट्रीक गाडीको जगतमै नयाँ आयाम रच्ने छ । यसको अत्याधुनिक प्रविधिले तपाईंको राइडलाई पावरफूल, आरामदायी, […]

हुन्डाई ले ल्यायो ‘स्प्रिङ्ग डिलाइट’ योजना, नगद छुटदेखि बिमासम्मको सुविधा

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई स्प्रिङ्ग डिलाइट’ योजना ल्याएको छ । यस योजना मार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटका साथै विभिन्न सुबिधाहरु प्राप्त गर्ने अवसर पाउँनेछन । यस योजनाअन्तर्गत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निःशुल्क १ वर्ष सम्मको बिमा, आकर्षक एक्सचेञ्ज बोनस स्पट एक्सचेञ्ज तथा […]

हप्ताभरि टाटा नेक्सनको खरिदमा उपहार पक्का

७ फागुन, काठमाडौं ।  टाटा मोटर्सको नेपालका लागl एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन, नेपाली बजारमा अत्याधिक लोकप्रिय बन्न पुगेको छ । बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै सिप्रदी ट्रेडीङ्ग प्रा. लि. ले यस हप्ता रातो रङको नेक्सन गाडीको खरिदमा बिभिन्न किसिमका उपहार योजना ल्याएको छ । उक्त योजना अन्तर्गत […]

यामाहाको एफआई : यसरी गर्छ काम, के-के छन् लाभ ? (भिडियोसहित)

७ फागुन, काठमाडौं । यामाहाले एक दशकघि नै आफ्ना बाइकमा नेक्स्ट जेनेरेसन फ्युल इन्जेक्सन (एफआई) प्रविधि ल्यायो । यसलाई नयाँ पुस्ताले खुब रुचाएका छन् । आधुनिक पुस्ता फ्युल इन्जेक्सन प्रणाली र फ्युल इन्जेक्टेड इन्जिनको बारेमा जान्न निकै इच्छुक रहेका बेला याहामाले यो प्रविधिलाई ल्याएर बाइक राइडरलाई विभिन्न लाभहरु दियो । नेपालको लागि यामाहा टू ह्वीलर्सको […]

महिन्द्रा एक्सयूभी ३०० लाई ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड

६ फागुन, काठमाडौं । महिन्द्रा एक्सयूभी ३०० ले ग्लोबल एनसीएपीको पहिलो ‘सेफर च्वाइस’ अवार्ड प्राप्त गरेको छ । यो अवार्ड भारतमा बिक्री हुने कारहरूमध्ये उच्चतम स्तरको सुरक्षा प्रदर्शन गरेका सवारी साधन निर्माताहरूलाई मात्र प्रदान गरिन्छ । महिन्द्रा एक्सयूभी ३०० ले यहि जनवरीमा मात्र वयस्कहरूमा फाइभ स्टार सुरक्षा रेटिङ र बालबालिकाहरूको सुरक्षाका लागि फोर स्टार रेटिङ पाउन […]

‘भ्यालेन्टाइन्स स्पेसल-अ नाइट टु रिमेम्बर’मा रमे टाटा नेक्सन परिवार

४ फागुन, काठमाडौं । टाटा मोटर्सले लुम्बिनीमा मनोरञ्जनात्मक कार्यक्रमको साथ भ्यालेन्टाईन डे को कार्यक्रम सम्पन्न गरेको छ । ‘भ्यालेन्टाइन्स स्पेसल-अ नाइट टु रिमेम्बर’ कार्यक्रममा टाटाको अत्याधुनिक आरामदायी नेक्सन गाडि खरिद गरेका ग्राहकहरुको लागि ‘नाइट आउट विद नेक्सन’ नाम दिई उक्त कार्यक्रमको आयोजना गरिएको थियो । आˆनो ग्राहकहरुसँग आपसी सद्भाव र बलियो सम्बन्ध स्थापित गर्ने सो […]

नेपाल बिल्ककन एक्स्पोमा महिन्द्राका मोटर ग्रेडर, ब्याकहो लोडर र ब्लाजो ट्रिपर प्रदर्शनी

२९ माघ, काठमाडौं ।  महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडद्वारा उत्पादित निर्माण उपकरणहरुको अधिकृत बिक्रेता दुगड ब्रदर्स एण्ड सन्स प्रालिले ‘आम्दानी जती तपाईको, खर्च जती हाम्रो’ नाराका साथ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोमा महिन्द्राका मोटर ग्रेडर, ब्याकहो लोडर(भीएक्स–९०) र ब्लाजो–२५ ट्रिपर प्रदर्शनीमा राखी ग्राहकहरुलाई स्कीमबारे जानकारी प्रदान गरिएको छ । प्रदर्शनीमा राखिएका बिभिन्न मोडलका निर्माण उपकरणहरु ब्याकहो लोडर, […]

टाटा मोटर्सद्वारा ‘भ्यालेन्टाइन वीक ह्वील अफ लभ’ कार्यक्रम

२८ माघ, काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भ्यालेनटाइन डेलाई लक्षित गरेर ‘टाटा मोटर्स भ्यालेन्टाइन वीक ह्वील अफ लभ’ नामक विशेष कार्यक्रमको आयोजना गरेको छ । टाटा मोटर्सको थापाथलीस्थित सोरुममा फेब्रुअरी १३ देखि १५ सम्म कार्यक्रमको आयोजना भइरहेको छ । यस अवधिभित्र सोरुममा आउने ग्राहकलाई टाटा मोटर्सले मनोरञ्जनात्मक […]

सुजुकी ‘खुसीको साँचो’ अफर

२७ माघ, काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले ‘खुसीको साँचो’ नामको नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत सुजुकीका नयाँग्राहकले अधिकतम दुई लाख २५ हजारसम्म नगद छुट, दुई लाख रुपैयाँ एक्सचेन्ज बोनस र एक वर्षको निशुल्क बिमाको सुविधा पाउनुहुनेछ । यो अफर नेपालमा रहेका […]

टाटा मोटर्सको पर्सा र चितवनमा नयाँ शोरुम

२४ माघ, काठमाडौं । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी टे«डिङ्गले टाटा मोटर्सकोे उत्पादन बिक्री वितरणका लागि चितवनमा २ नयाँ शोरुम संचालनमा ल्याएको छ । जहाँ टाटा मोटर्सका सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुनेछन् । शोरुमको उद्घाटन समारोहबीच बोल्दै शेखर मोटर्सका म्यानेजिङ् डिरेक्टर शेखर धरेलले टाटा मोटर्सको नयाँ थप दुई शोरुम चनौली र […]

बागमती प्रदेशले साझा यातायातलाई पैसा नदिने 

२३ माघ, काठमाडौं । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी ‘विद्युतीय बस’ सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ । संघीय सरकारले सो यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको रु तीन अर्ब फिर्ता […]

काठमाडौं भित्रिने सवारीसाधन धोएर मात्रै प्रवेश

२२ माघ, काठमाडौं । सरकारले काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले काठमाडौं भित्रिन सवारीसाधन धोई पखाली गरेर मात्रै उपत्यका प्रवेश गराउने भएको छ । सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हुने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा […]

बैंकिङ क्षेत्रमा टाटाका गाडीहरुको लोकप्रियता बढ्दै

२१ माघ, काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडीङलेेे गत वर्ष नेपाली बजारमा ल्याएको टाटा नेक्सन बैंकहरुको पहिलो रोजाई बन्न पुगेको छ । हालैमात्र हिमालयन बैंक लिमिटेडलाई टाटा नेक्सनका बिभिन्न भेरियन्टहरू भव्य रुपमा डेलिभरि गरिएको छ भने यस अघि नेपाल एसबिआई बैंक तथा अन्य बैंकहरुलाई पनि टाटा नेक्सन लगायतका गाडीहरू डेलिभरि […]

टाटा मोटर्स जेन्युइन आयल नेपाली बजारमा

१६ माघ, काठमाडौं । नेपालका लागि टाटा मोटर्स जेन्युइन पार्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टसले टाटाका विभिन्न कमर्सियल गाडीहरूका लागि टाटा मोटर्सको एकमात्र जेन्युइन आयल बजारमा सार्वजनिक गरेको छ । अन्तर्राटि्रय बजारका लागि गरिएको औपचारिक सार्वजनिक समारोहमा नेपालभरका टाटा मोटर्स जेन्युइन पार्टस्का एक सयभन्दा बढी खुऽाबिक्रेता, च्याम्पियन जोन तथाआधिकारिक सर्भिस सेन्टरका प्रतिनिधिहरूको सहभागिता थियो। […]

जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सुरु

१५ माघ, जनकपुरधाम ।  प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र संचालनमा ल्याएको छ । बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री माननीय लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको […]

खुल्यो ब्रिजस्टोन टायरको अन्तर्राष्ट्रिय स्तरको बिक्री तथा सेवा केन्द्र

१५ माघ, काठमाडौं । जापानी रबर कम्पनीद्वारा उत्पादित बि्रजस्टोन टायरको अधिकृत वितरक एटीसी प्रालिले ज्ञानेश्वरमा बि्रजस्टोन बिक्री तथा सेवा केन्द्रको औपचारिक रुपमा सेवा शुभारम्भ गरेको छ । एकै छानामुनि टायर सम्बन्धी विश्वस्तरीय सेवाहरू उपलब्ध छन् । डिजिटल टायर हेल्थ परीक्षण, दुई चरणमा व्हील अलाइन्मेन्ट, अन्तर्राष्ट्रिय स्तरको सिजर लिˆट, व्हील सन्तुलन, नाइट्रोजन हावाभर्ने, टायर परिवर्तन, फिटिङ […]