घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
२०८३ असोज २० गते १७:२७ अगाडि
निर्णय अनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ-काठमाडौं रुटमा ठूला सवारी चलाउन पाइने छैन ।