+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

७ महिनामा झन्डै १५ अर्बको ईभी आयात

भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालले १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २ सय ५६ युनिट ईभी आयात गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ फागुन ८ गते २०:१९
फाइल तस्वीर

८ फागुन, काठमाडौं । नेपालले चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा करिब १५ अर्ब रुपैयाँ बराबर विद्युतीय सवारीसाधन (ईभी) आयात गरेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार माघ मसान्तसम्म नेपालले १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २ सय ५६ युनिट ईभी आयात गरेको हो ।

नेपालले ईभी आयात गरेको ९ अर्ब ८ करोड ४२ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालले चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभी आयात गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?