+
+

सतुंगलमा खुल्यो आइसर गाडीको जेनुइन पार्ट्स पाइने ईजीपी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते २०:०३

काठमाडौं । भीईसीभी र बतास एमएडब्लू कमर्सियल भेहिकल्सले काठमाडौं सतुंगलमा आइसर गाडीको जेनुइन पार्ट्स पाउने पसल (ईजीपी) सञ्चालनमा ल्याएको छ ।

मंगलबार आयोजित कार्यक्रममा भीईसीभीका रिजनल हेड सन्दीप शर्मा र भीईसीभीका कन्ट्री हेड हितेश अरोरा तथा बतास एमएडब्लूका प्रबन्ध निर्देशक सन्तराज बतास र उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले ईजीपी उद्घाटन गरे ।

कार्यक्रममा शर्माले सतुंगल ईजीपी काशेढुंगा साबित हुने भन्दै यसको थप विस्तार र विकासको आवश्यकता औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?