+
+

होण्डा साइनको बाइक खरिदमा साढे ४ हजार रूपैयाँ क्यास ब्याक

अनलाइनखबर अनलाइनखबर
२०८० जेठ ३२ गते १९:३३

काठमाडौं । होण्डा साइनले आफ्ना ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । नेपालका लागि होण्डा मोटरबाइकको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनीका अनुसार अब होण्डा साइन मोटरबाइक मात्रै १ प्रतिशत व्याज दरमा खरिद गर्न पाइने छ ।

सर्वाधिक माइलेजका कारण उपभोक्ताहरुको रोजाइमा पर्न सफल होण्डा साइन बाइक खरिद गर्दा अब तुरुन्तै ४ हजार ५०० रुपैयाँसम्मको ’क्यास ब्याक’ पनि पाउन सकिने कम्पनीले बताएको छ । यो योजना १८ जेठदेखि १५ असारसम्म मात्र लागु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?