Comments Add Comment

अन्तर्वार्ता

List Grid
‘मृत्युको डर लाग्न छाड्यो’

१२ असोज, काठमाडौं । नेपाली साहित्यका जिउँदा इतिहास हुन् कविवर माधव घिमिरे । उनले गत असोज ७ गते आफ्नो १०१ औं जन्मदिन मनाए । उमेरले दोस्रो शताब्दीमा हिँडिरहेका घिमिरे अहिले पनि मानसिकरुपमा उत्तिकै स्फुर्त छन्, उत्साही छन् । शारीरिकरुपमा भने अवश्य केही गलेका छन् । घिमिरेले यो उमेरमा पनि लेख्न छाडेका छैनन् । अहिले उनको […]

‘पुरुषमाथि धेरै दबाव छ, अध्यात्मभित्र झन् कलह देखेँ’

११ असोज, काठमाडौं । डा. सञ्जीव उप्रेती सामान्य मानिसका लागि दुरह लाग्छन् । उनी चरासँग कुरा गर्छन् । रुखहरुलाई अंगालो हाल्छन् । घन्टौं एकान्तमा बस्छन् र एक्लै-एक्लै मुस्कुराउँछन् । उनी सुल्झिन नसकेको घटना जस्तै प्रतीत हुने गर्छन् । डा. उप्रेती आजको एक हजार वर्षपछि नेपालीले दालभात र तरकारीको साटो गँगटो खाएको देख्छन् र त्यसको सजीव […]

नेकपा र चीनको सम्बन्ध भ्रातृत्वको हो, कांग्रेस आत्तिनु पर्दैन

७ असोज, काठमाडौं । चिनियाँ राष्ट्रपति तथा कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले नेपालको भ्रमण गर्ने तयारी भइरहेका बेला काठमाडौंमा चिनियाँ चहलपहल एक्कासी बढेको छ । राष्ट्रपति भ्रमणको पूर्वसन्ध्यामा त्यहाँका विदेशमन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टीको स्टेट काउन्सिलर वाङ यीले दिल्ली भ्रमण रद्द गरेर काठमाडौंमा दुई दिन बिताए । वाङ फर्किएलगत्तै विदेश विभाग प्रमुख सोङ ताओ अहिले […]

‘नेपाली छोरीहरुलाई खरिद गरेर शक्तिशाली ज्वाइँ पठाइयो भने के गर्ने ?’

७ असोज, काठमाडौं । विदेशी ज्वाइँलाई १५ वर्षपछि नेपालको नागरिकता दिनेसम्बन्धी प्रस्तावित मस्यौदा संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा बिचाराधीन छ । समिति सचिवालयको समन्वयमा गृह र कानुन मन्त्रालयले तयार पारेको विधेयकको मस्यौदामा विदेशी बुहारीलाई ७ र विदेशी ज्वाइँलाई १५ वर्षपछि नागरिकता दिने उल्लेख छ । यसलाई धेरैले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रस्ताव […]

जग्गा प्राप्तिको पुरानै कानुनले प्रदेशमा संरचना बन्न सकेन

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको दाबी छ, यो आर्थिक वर्षमा सतप्रतिशत बजेट खर्च हुन्छ । प्रत्येक महिनाको कार्ययोजना र कार्यप्रगति राखेर लक्ष्य निर्धारण गर्दै काम गर्ने कार्यविधि नै गण्डकी प्रदेशले बनाएको छ । अघिल्लो वर्ष ७० प्रतिशत बजेट खर्च भए पनि उपलब्धीपूर्ण हुने अर्थमन्त्रीले बताएका थिए । झण्डै त्यति नै बजेट […]

‘जेमा पनि मुद्दा हाल्न थाले, गण्डकी प्रदेशविरुद्ध २५ वटा मुद्दा छन्’

४ असोज, पोखरा । प्रदेश सरकारहरुलाई जति नै अधिकारसम्पन्न भनिए पनि प्रदेशले गरेका निर्णयहरु धमाधम सर्वोच्च अदालतसम्म आइपुग्ने र निर्णयविहीन  बन्ने समस्या एकात्मक राज्य प्रणालीकै जस्तो निरन्तर देखिएको छ । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरे अहिले जेमा पनि मुद्दा हाल्ने र प्रदेश सरकारलाई विपक्षी बनाउने क्रम बढेको बताउँछन् । गण्डकी प्रदेशले मात्रै अहिले २५ […]

खुशीयाली मनाउनुस्, सुनसान हुन बिदा दिइएको होइन

३ असोज, काठमाडौं । नेपालको राष्ट्रिय दिवस अर्थात ‘नेशनल डे’ अब असोज ३ गते कायम भएको सरकारका प्रवक्ताले बताएका छन् । संविधानसभाले संविधान जारी गरेको दिनलाई सरकारले राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । सरकारले असोज २, ३ र ४ गते तीन दिनसम्म संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाउँदैछ । के नेपालको राष्ट्रिय दिवस […]

‘पाँच वर्षमा सिंहदरबार नाङ्गिन्छ’

२ असोज, काठमाडौं । नयाँ संविधान बनेको चार वर्ष बित्दै गर्दा अहिले देशैभरिका स्थानीय तह एवं प्रदेश सरकारहरु आलोचित छन् । प्रदेश र स्थानीय तहहरु भ्रष्टाचारमा डुबेको गुनासो सर्वत्र सुनिँदैछन् । अझ त्यसमा पनि प्रदेश २ मा बढी भ्रष्टाचार मौलाएको आरोप काठमाडौंमा भेटिने नेताहरुले लगाउन थालेका छन् । सुशासनको मामिलामा सिंहदरबारतिर सोझिने औंलाहरु अहिले स्थानीय […]

अयोग्यहरुको दौडादौड छ, म क्यानको अध्यक्षमा लड्छु

३१ भदौ, काठमाडौं । लामो गलफत्तीपछि नेपाली क्रिकेट निकासोन्मुख बनेको छ । नयाँ सहमतिअनुसार असोज दोस्रो साता साधारणसभामार्फत नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ नेतृत्व पाउनेछ । यससँगै, अक्टोबरमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को बोर्ड बैठकले नेपालको निलम्बन फुकुवा गर्ने अपेक्षा छ । क्यानको नयाँ नेतृत्वका लागि अहिलेसम्म कसैले पनि औपचारिकरुपमा उम्मेदवारी घोषणा गरिसकेका त छैनन्, […]

‘संविधान दिवसमा विरोध कार्यक्रम गर्छौं’

२८ भदौ, जनकपुरधाम । मधेसकेन्दि्रत राजनीति गर्ने विभिन्न ६ वटा दल एक भएर राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि ती ६ वटै दलका तत्कालीन अध्यक्षहरु संयोजक बनिसकेका छन् । अहिले छैठौं नम्बरको संयोजक राजकिशोर यादव छन् । यसअघि ५ अध्यक्षले चक्रीय प्रणालीअनुसार संयोजकको जिम्मेवारी निर्वाह गरिसकेका छन् । प्रदेश २ को सरकारमा सहभागी भएको राजपाले […]

राखेपको अनुमति नलिए क्रिकेट संघको चुनाव गर्न दिन्नँ

२७ भदौ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचन असोज तीन र चार गतेका लागि तोकियो । तर राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफूसँग स्वीकृति नलिएको भन्दै चुनाव गर्न रोक्न भनेपछि अन्यौल सिजना भएको छ । स्वतन्त्र टोली, क्रिकेट संघको विधानअनुसार चुनाव हुन लागेकाले रोक्न नहुने मत राखिरहेको छ । राखेप भने त्यो मान्न […]

‘केरुङ–काठमाडौं रेलमार्ग चीनको पनि एजेण्डा बनिसक्यो’

२४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले नेपालमा आएर उच्चस्तरीय भेटवार्ता गरेको भोलिपल्टै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भिडियो संवादमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसँग जोडिए र पेट्रोलियम पाइपलाइनको उद्घाटन गरे । मोदी आफैंले पछिल्ला वर्षहरुमा नेपाल–भारत राजनीतिक तहमा अभूतपूर्व समझदारी कायम भएको बताउनु र चिनियाँ राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको पूर्वतयारीका रुपमा विदेशमन्त्री […]

‘दशैंअघि नै ज्येष्ठ नागरिकले विमानमा छुट पाउँछन्’

२३ भदौ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेपछि योगेश भट्टराईले ल्याएको कार्ययोजनामा ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने प्रावधानसमेत उल्लेख थियो । मन्त्रीको यो कार्ययोजनालाई निजी विमान कम्पनीहरुले रुचाएका छैनन् । पहिलोपटक मन्त्रालयको अनुभव सँगालिरहेका भट्टराईका सामु अर्को चुनौतीको पहाड बनेको छ- निजगढमा बनाउने भनिएको अन्तराष्ट्रिय विमानस्थल […]

‘प्रधानमन्त्रीले जल र जंगलको अभिभावकत्व लिइदिनुस्’

२२ भदौ, काठमाडौं । लोकसेवा आयोगले लिने परीक्षाको सामान्य ज्ञानमा हिमचितुवाको गोठालो भनेर कसलाई चिनिन्छ ? भन्ने प्रश्नको उत्तरमा डा. घनश्याम गुरुङको नाम छ । कुनैबेला हिमचितुवाबाट बाख्रा जोगाउँदा जोगाउँदै हिमचितुवाकै गोठालोका नाममा कहलिएका उनै डा. घन गुरुङ अहिले सबैखाले वन्यजन्तुको गोठालोको जिम्मेवारीमा छन् । विश्व वन्यजन्तु कोष नेपालका कन्ट्री डाइरेक्टर गुरुङ माथिल्लो मुस्ताङमा जन्मिएकाले […]

धारा २८९ संशोधन नभएसम्म कुनै पद लिन्नँ

नेपाली राजनीतिमा सरिता गिरी निकट विगतको चर्चित नाम हो । नेपाली कांग्रेसबाट राजनीति सुरु गरेकी उनी एक समय सद्भावना पार्टी (आनन्दीदेवी)की अध्यक्ष थिइन् । आधिकारिता विवादमा मुद्दामामिला हुन थालेपछि पार्टी क्षतविक्षत भयो, उनी स्वतः राजनीतिबाट टाढिइन् । समाजवादी पार्टी (तत्कालीन संघीय समाजवादी फोरम)सँग एकता गरेपछि भने गिरीको राजनीतिक जीवन ब्यूँतियो । अहिले उनी प्रतिनिधिसभा सदस्य […]

प्रचण्डलाई पार्टीको जिम्मा दिए सरकारमा आलोपालो गर्नुपर्दैन

१८ भदौ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई अध्यक्षको अभ्यास हुन नसकेको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्दै आउने नेतामा पर्छन् हरिबोल गजुरेल । विधानले दुवै अध्यक्षलाई बराबर भने पनि व्यवहारमा केपी शर्मा ओली अध्यक्ष र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहअध्यक्ष जस्तो भएको भन्दै उनले असन्तुष्टि जनाउने गरेका छन् । बैठक बोलाउने कार्यकारी अधिकार […]

‘जीवनरामजीले मलाई ‘मिस्टर ट्रान्सपरेन्सी’ भन्नुभयो’

१७ भदौ, काठमाडौं । यही भदौ २० गते हुने नेपाल ओलम्पिक कमिटीको चुनावमा जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा छन् । चुनावको चहलपहल बढिसकेको छ । ओलम्पिक कमिटीको नेतृत्वका लागि श्रेष्ठद्वय नयाँ प्रतिस्पर्धी होइनन् । २०७२ सालको चुनावमा उमेशलाललाई आठ भोटले पराजित गरेर जीवनराम अध्यक्ष चुनिएका थिए । त्यसबेला जीवनरामले १७ मत पाएका थिए […]

‘संगीता भण्डारीजस्तो भीसी मैले देखेको छैन’ 

१२ भदौ, दाङ । प्रा.डा. विश्वनाथ यादव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका रेक्टर हुन् । उनलाई ‘पोषण गृह कब्जा गरेर बसेको’ र प्रतिष्ठानविरुद्धको आन्दोलनलाई समर्थन गरेको आरोप छ । यसअघि उपकुलपति प्रा.डा. संगिता भण्डारी आफैंले अनलाइनखबरसँगको अन्तर्वार्तामा यादवमाथि यस्तो आरोप लगाएकी थिइन् । उपकुलपतिपछिको दोस्रो वरियतामा रहेका यादव भने भण्डारीको आरोप स्वीकार गर्न तयार छैनन् […]

‘पार्टी मिल्यो, हातहरु मिले तर मन मिलेको छैन’

२३ असार, काठमाडौं । बीस वर्षअघि जुन पार्टीले आफ्नो पतिको हत्या गर्‍यो, आज त्यही पार्टीका नेताहरुलाई आफ्नो नेता मान्नुपर्दा तीर्था गौतमलाई कताकता असहज लाग्छ । तर राजनीतिमा यो सबै स्वीकार गर्नु पर्दो रहेछ । ‘पार्टी मिल्यो, हात पनि मिल्यो तर, मन मिल्न त समय लाग्दो रहेछ,’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद तीर्था भन्छिन्, ‘अझै पनि […]

‘आन्दोलनको तरिकै भएन, डराएर पद छाड्दिनँ’

९ भदौ, काठमाडौं । घोराही उपक्षेत्रीय अस्पतालबाट दाङ जिल्लाबासीले मात्रै होइन सिंगो राप्तीबासीले नै उपचार सेवा पाइरहेका थिए । २०७४ सालमा घोराहीमै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरियो र उपक्षेत्रीय अस्पताललाई पनि त्यसैमा गाभियो । अब झन् ठूलो अस्पताल बन्ने र एमबीबीएस डाक्टरहरुसमेत उत्पादन हुने भन्दै राप्तीबासी खुसी थिए । प्रतिष्ठान स्थापना भएको खुसियालीमा ललितपुरमा […]

‘हिमानीले ‘वान्स मोर’ भन्दा पारस रिसाउनुभो’

८ भदौ, काठमाडौं । तीन दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा अनवरत क्रियाशील छन् गायक रामकृष्ण ढकाल । नारायण गोपाललाई बिर्साउने गायक भनेर सुरुमा चर्चामा आएका उनले अन्ततः आफ्नो बेग्लै स्थान निर्माण गरे । नेपाली संगीतको जति परिवर्तन आए पनि उनले आफ्नो सुगम संगीतको धार छोडेका छैनन् । रामकृष्ण निकै संघर्ष गरेर यहाँसम्म आएका हुन् । बाल्यकालमा […]