+
+

सिभिल मलमा पुष्प चरणले जिते टीभीएस स्कुटर

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ ४ गते १६:०१

Civil-Mall-winner

४ भदौ, काठमाडौं । सिभिल मलले आयोजना गरेको प्रवर्द्धनात्मक कार्यक्रम ‘सिभिल मल सपिङ कार्निभल २०७१’ मा सिन्धुपाल्चोकका पुष्प चरण श्रेष्ठले एक लाख ६१ हजार रुपैयाँको टीभीएस जुपिटर स्कुटर जितेका छन् ।

मलले जेठ ३१ देखि असार ३२ गतेसम्म एक महिना सञ्चालन गरेको कार्यक्रम अवधिभर एक हजारभन्दा बढी रकमको किनमेल गर्ने ग्राहकहरुमध्येबाट गोलाप्रथा गरी विजेताको चयन गरिएको हो ।

टीभीएस सुजुकी मुख्य प्रायोजक रहेको सो कार्यक्रममा अन्य विजेताहरुले ३४ इञ्चको सामसुङ एलइडी टेलिभिजन, डिजिटल क्यामेरा, माइक्रोवेभ ओभन, भ्याकुम क्लिनर लगायत विभिन्न उपहार हात पारेको सिभिल मलले जनाएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?