+
+

आफ्नै सेक्स भिडियोबाट करोडौ कमाउँदै किम

अनलाइनखबर अनलाइनखबर
२०७१ मंसिर ११ गते १५:४०

kim-kardashiyan
अमेरिकाकी चर्चित टीभी स्टार किम कार्दशियनको सेक्स टेपले सबै रेकर्ड तोडेको छ । यो भिडियोलाई अहिलेसम्म ९ करोड ३ लाखले हेरिसकेका छन् । अहिलेसम्म यति संख्यामा कुनै पोर्न भिडियो हेरिएको रेकर्ड थिएन ।

किमले सेक्स टेपको माग बढेपछि यसबाट करिब ५० हजार डलर हरेक हप्ता कमाउँदै आएकी छिन् । यो सेक्स टेपबाट किमले सन् २००७ बाट पैसा कमाउँदै आएकी छिन् । किमको सेक्स टेपमा देखिएका पुरुष पात्र अमेरिकी गायक रे जे हुन् ।

यो भिडियो रे ले सन् २००३ मा बनाएका थिए । जतिबेला किम उनको प्रेमिका थिइन् । यो भिडियो सन् २००७ मा लिक भएको थियो । भिडियोलाई औपचारिक रुपमा भीभीड इन्टरटेन्मेन्टले सार्वजनिक गरेको थियो । यो भिडियो हेर्न चाहने व्यक्तिले डलर चुकाउनुपर्छ । जसबाट चर्चित रियालिटी स्टारले करोडौ डलर कमाइरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?