२६ माघ, अछाम । अछाममा भीरबाट खसेर दुई जनाको मृत्यु भएको छ । खर काट्न गएका बलाता गाविस एकका ४५ वर्षका कल्चुदेवि थापाको पडापानी भीरबाट खसेर ज्यान गएको हो । शनिबार खर काट्न गएकी उनी भीरबाट झन्डै दुईसय मिटर तल झरेकी थिइन् ।
यस्तै बयाला गाबिस वडा नम्बर पाँच बस्ने १९ वर्षकी शौकी नेपालीको पनि सिउतारे भीरबाट खसेर ज्यान गएको छ । नेपाली शनिबार दाउरा लिन गएकी थिइन् ।
केशव भुलबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4