+
+

ढाकामा नेपाली मोडलले यसरी तताए र्‍याम्प

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १७ गते ११:३४

model-1
नेपालमै उत्पादन भएका पहिरनहरुलाई विभिन्न तबरले प्रचार-प्रसार गरिएको पाइन्छ । यसमा विशेषगरि फेशन शो पनि एक महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । शनिबार बेलुकी विराटनगरमा यस्तै चमकता देखिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ समिती उद्यमी मोरङको आयोजना भएको र्‍याम्पमा मोडलहरुले ढकाका पहिरनमा र्‍याम्प नापेका छन् । ‘क्रियटिभ नाइट’ नाम दिइएको नाइट शोमा मोडलहरुल ढाकाका पहिरनमा आकर्षक देखिएका थिए ।model-2
नेपाली पोशाकहरुकै प्रवर्द्धन गर्नका लागि यस्तो फेशन शोको आयोजना गरिएको आयोजकले बताएको छ । model-3

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?