+
+

रिलायबल बैंकले पाँच प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन २५ गते १९:५८

Relabial२५ फागुन, काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको नवौ वार्षिक साधारणसभाले सेयरधनीलार्इ पाँच प्रतिशत बोनस दिने सञ्चालक समितिको प्रस्तावलार्इ पारित गरेको छ ।

त्यसैगरी, सभाले संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना निर्वाचित गरेको छ ।

राधेश्याम अग्रवाल, प्रविनमन श्रेष्ठ, हुत राज जोशी, सुनिल बल्लभ पन्त र दिलिप कुमार ढुंगाना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना बिजय राज जोशी र गोपाल जोशी निर्बिरोद निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?