+
+

उपत्यकालाई सडक बालबालिकामुक्त बनाइने

अनलाइनखबर अनलाइनखबर
२०७२ फागुन १२ गते ६:४४

sadak-balbalika१२ फागुन, काठमाडौ । सरकारले उपत्यकाका काठमाडौ, भक्तपुर र ललितपुरलाई सडक बालबालिकामुक्त सहर बनाउने भएको छ ।

महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले उपत्यकाका सडकलाई सडक बालबालिकामुक्त सहर बनाउने गरी गृहकार्य गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

केन्द्रीय बालकल्याण समिति काठमाडौ, काठमाडौ महानगरपालिका ,नेपाल प्रहरीको बालबालिका सम्बन्धी युनिट तथा बालबालिकाका क्षेत्रमा कार्यरत संघसस्थाहरु संग आवश्यक छलफल गरी कार्ययोजना बनाउने कार्य भइरहेको मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?