कलाकार हसनराजा खान निर्माता पनि हुन् । उनले निर्माण गरेको चलचित्र ‘अलबिदा’ रिलिज भैसकेको छ भने उनी अब चलचित्र ‘रोमियो’ निर्माणमा जुटेका छन् । श्रद्धा र हसन यो चलचित्रको मुख्य भूमिकामा देखिदैछन् । हसन केही चलचित्र खेलिसकेका कलाकार हुन् भने श्रद्धाका लागि यो चलचित्र डेब्यू हुनेछ । यो जोडीले फागू पूणिर्मा लाग्दै गर्दा खुलेरै मस्ती गरेको छ ।
थप तस्विरका लागि यहाँ क्लीक गर्नुहोस्
तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर
लोकेसनः होटल अन्नपूर्ण, दरवारमार्ग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4