+
+

हेर्नुहोस् हलिउड सुन्दरीका खुलेका पहिरन (फोटो फिचर)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २१ गते ११:५१

kim 6
न्यूयोर्कमा आयोजित ‘मेट गाला’मा हलिउडका चर्चित नामहरु उपस्थित भए । चलचित्र, गायनदेखि फेसन क्षेत्रका चर्चित नामहरु ‘मेट गाला’को रेड कार्पेटमा उपस्थित थिए । इस्ट कोयस्टको अस्कर अवार्ड समते भनिने यो समारोहमा ठूला नामहरु देखिए । पप गायिका टेलर स्विफ्टदेखि रियालिटी स्टार किम कार्दशियनसम्म आकर्षक पहिरनमा उभिए ।

रेड कार्पेटमा चर्चित सुन्दरीहरुको पहिरन नै मुख्य आकर्षकको केन्द्र बनेको थियो । वल्र्ड प्रिमियर फेसन डिजाइनर्सले डिजाइन गरेका पहिरनमा यी सुन्दरी रेड कार्पेटलाई तताउन सफल भए । beonce 1 beonce 2 kim 5 met gala 1 met gala 2
अधिकांश सेलिब्रेटीले विभिन्न धातु जडित पहिरनलाई रोज्दै गर्दा बियोन्सले भने परम्परागत पहिरन नै रोजिन् । किमले लगाएको पहिरनमा पनि विभिन्न धातु जडित थियो । उनी यो पहिरनमा खुबै आकर्षक र खुलेकी थिइन् ।

रेड कार्पेटमा सेलेना गोमेज पनि देखिइन् । केन्डल जेनेरको पहिरन पारदर्शी र आकर्षक थियो । met gala 4 met gala 5 talyor 3 taylor 4mela gala award 2 met gala award 1 met gala award 3 met gala award 4 met gala award 5 met gala award nikki minaj selina and nikki

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?