७ जेठ, काठमाडौं । सरकारले आन्दोलनरत दलहरुलाई वार्तामा आउन औपचारिक आहृवान गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकतम लचकताका साथ आन्दोलनरत पक्षको माग सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा आउन आहृवान गरेको हो ।
उपप्रधानमन्त्री कमल थापा नेतृत्वको वार्ता समितिले पत्र पठाएर मधेसी मोर्चालाई वार्तामा आउन आहृवान गरेको थियो । तर, आन्दोलनरत पक्षले यथास्थितिमा वार्ता सम्भव नभएको जवाफ सरकारलाई दिएको छ ।
भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4