१९ जेठ, काठमाडौं । काठमाडौंको कुलेश्वरमा स्थानीयबासीको घर-घर चहार्दै हिँडेको चितुवा अन्तत पक्राउ परेको छ ।
बाक्लो मानव वस्ती रहेको कुलेश्वर गणेश मन्दिर नजिकै निजी घरमा चितुवा पसेको थियो ।
काठमाडौं १४ स्थित क्षेत्रबहादुर श्रेष्ठको घरभित्र पसेपछि भने चितुवा कम्पाउण्डभित्रै बसिरहृयो । बेहोस् बनाउने सुई हानेर नियन्त्रणमा लिइएको वन्यजन्तु विशेषज्ञ विश्वनाथ रिजालले अनलाइनखबरलाई जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4