काठमाडौं । राष्ट्रलाई माया गर्न अपिल गरिएको भिडियोमा राष्ट्रकबि माधवप्रसाद घिमिरे, संस्कृतिविद सत्यमोहन जोशी, नेतृ शान्ता चौधरिलगायतले अभिनय गरेका छन् । डा. भिष्मकुमार भुसालको ‘वाचा’ शीर्षकको भिडियोको निर्देशन प्रणब सुबेदीले गरेका छन् ।
भ्रष्टाचार बिरुद्धका अभियन्ता डा. भुसालले मुलुकलाई घूस र कमिसनमुक्त बनाउन कर्मचारी, नेता, ब्यापारी, आम नागरिक सबैको उत्तिकै भूमिका हुने सन्देश दिएका छन् ।
पुनर्निर्माणको काममा कहिँ कतै भ्रष्टाचार नहोस् भन्ने सन्देश समेत डा भूसालले एकसाथ दिन खोजेका छन् । यस गीतमा मा शिशिर योगीको स्वर एवं संगीत रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4