+
+

सुन्दर रीमाको व्यस्तता केमा ?

अनलाइनखबर अनलाइनखबर
२०७४ जेठ १२ गते १५:३४


नायिका रीमा विश्वकर्मालाई दर्शकले पछिल्लो समयमा चलचित्रको पर्दामा खासै देख्न पाएका छैनन् । उनी, अहिले टेलिभिजनको पर्दामा भने देखिन्छिन् । टेलिभिजन शोमा भीजेकोे रुपमा देखिदै आएकी रीमा म्यूजिक भिडियोमा पनि काम गरिरहेकी छिन् ।

रीमाको चलचित्रमा व्यस्तता कम भएको छ । उनै रीमा काठमाण्डौमा आयोजित एक कार्यक्रममा हट पहिरनमा पुगेकी थिइन् । सो पहिरनमा रीमा केही मोटाएकी जस्तो पनि देखिन्थिन् ।

चलचित्रको शोमा पुग्ने गरेका कारण पनि मिडियामा उनी फाट्टफुट्ट छाउन गरेकी छिन् । पछिल्लो समयलाई हेर्ने हो भने, एकसाथ चलचित्र क्षेत्रमा प्रवेश गरेका नायिकात्रय केकी अधिकारी, वेनिशा हमाल र रीमा विश्वकर्मामध्ये रीमा चलचित्रमा खासै सफल हुन नसकेको देखिन्छ । तर, बिहेपछि पनि रीमाले आफूलाई गजबकै मेन्टेन भने गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?