+
+

महोत्तरीको भंगाहा नगरपालिकामा राजपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १८:३२

६ असोज, महोत्तरी । जिल्लाको भंगाहा नगरपालिकामा राजपा विजयी भएको छ । राजपाका सञ्जिव कुमार साह मेयरमा विजयी भएका हुन् । उनले ४४७८ मत ल्याएका छन् ।

यस्तै उपमेयरमा पनि राजपाकै गंगाकुमारी सिंह दनुवारले ४३९६ मत ल्याएर विजयी भएकी छन् ।

मेयरका निकटतम नेपाली कांग्रेसका अोमशंकर यादवले ३७६६ मत ल्याए भने अर्का प्रतिस्पर्धी माअोवादीका राजनारायण साहले ३०६६ मत ल्याए भने उपमेयरमा पनि माअोवादीकै हीराकुमारी काफ्लेले

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?