७ असोज, पर्सा । जिल्लाको बहुदरमार्इ नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवारहरू विजयी भएका छन् ।
कांग्रेसका नितेन्द्र साहले राजपाका महासचिवलार्इ पराजित गर्दै बहुदरमार्इ नगरपालिकाको मेयर बनेका हुन् । साहले ३४८१ मत प्राप्त गरी बिजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्दी राजपाका महासचिव शिब पटेलले २६१५ मत मात्र ल्याए ।
उपमेयरमा पनि कांग्रेसकै गायत्री देबी यादवले विजयी भएकी छन् । यादवले ३८०१८ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्दी राजपाकी सुनिता साहले २९६१ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4