Comments Add Comment

मंसिरभर केवलबाटै टीभी हेर्न पाइने

१ मंसिर, काठमाडौं । एनालग प्रविधिका केवल टेलिभिजनहरु मंसिरभर प्रसारण हुने भएको छ । सञ्चार मन्त्रालयले २९ कात्तिकदेखि एनालग प्रविधिका केबल टेलिभिजनहरुको प्रसारण बन्द गर्न सुरु गरेको थियो ।

तर, शुक्रबार मन्त्रालयले मतदाता शिक्षा प्रसारण भइरहेको भन्दै मंसिरभर अधिकतम ३५ वटा च्यानललाई एनालग प्रणालीमा प्रसारण गर्न अनुमति दिने निर्णय गरेको छ । साथै एनालग टीभी प्रसारण प्रविधिलाई डिजिटल रुपान्तरण गर्ने कार्यतालिका टीभी सेवा प्रदायक संघले सात दिनभित्र मन्त्रालयमा पेश गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment