+
+

कीर्तिपुरमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष २७ गते १७:१४

२७ पुस, काठमाडौं । काठमाडौंको कीर्तिपुरमा बिहीबार दिउँसो पानी बोक्ने ट्याङ्करबाट ठक्करबाट एक जना बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ललितपुरको मलपोखरीका ३ वर्षीय बालक उत्सव राई छन् ।

उनलाई बा ४ ख ६५७१ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

ट्याङ्कर र सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?