२५ चैत, काभ्रे । जिल्लाको बनेपा–६ का वडाअध्यक्ष कुटिएका छन् ।
बुडोलमा फुटपाथ हटाउने क्रममा वडाध्यक्ष सचितानन्द केसीमाथि खानिखोला इन्टरप्राइजेजका सञ्चालक सुधीर श्रेष्ठले अाइतबार बिहान कुटपिट गरेका हुन् ।
इलाका प्रहरी कार्यालय, बनेपाले कुटपिट गर्ने श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।
पछिल्लो केही सातादेखि अरनिको राजमार्गमा फुटपाथ र अव्यवस्थित पार्किङ हटाउने काम भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4