+
+

फुडमाण्डूको चियर योर टिम अफर, १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३० गते १८:२०

३० जेठ, काठमाडौं । अनलाईन खाना डेलिभरी कम्पनि फुडमान्डुले फुटबल म्हाकुम्भ विश्वकप २०१८ मा आफ्नो सेवाग्राहीहरुको लागि ‘चियर योर टिम’ नामको अफर ल्याएको छ ।

घरमै साथीभाई तथा परिवार सँग खेल हेर्दै खानाको मजा लिने मात्रै नभएर हरेक अर्डरसँग खेलको नतिजा अनुमान गर्न पाउनेछन् । सही उत्तर दिनेले १० प्रतिशत छुट र केहि अंक पाउने छन् ।

विश्वकपको अन्त्यसम्म जसले धेरै अंक जम्मा गरेको हुन्छ, उक्तग्राहकले सामसुङ्गको ४३ ईन्चको स्मार्ट टिभि उपहार स्वरुप पाउने छन् ।  यसको साथसाथै विश्वकप अबधिभरी विभिन्न रेष्टुराबाट ४० प्रतिशतसम्मको छुट र विभिन्न आकर्षक परिकारको कम्बोहरु पनि उपलब्ध हनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?