४ असार, काठमाडौं । गृह मन्त्रालयको सचिव स्तरीय निर्णयबाट २९ जेठमा प्रहरी नायब उपरीक्षक (डिएसपी) बाट प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएकाहरुको पदस्थापन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवा भएका २८ जना एसपीको पदस्थापन गरेको हो ।
त्यस्तै, २९ जेठकै निर्णय अनुसार प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) ५५ जनाको पनि पदस्थापन गरिएको छ ।
एसपी पदस्थापन
डिएसपी पदस्थापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4