+
+

देउवाले भने : नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही छैन

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १९:१८

२० वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रममा आश्वासनमात्रै भएको भन्दै आलोचना गरेका छन् ।

संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रममा आश्वासनबाहेक केही नभएको जिकिर गरेका हुन् । ‘केही पनि नयाँ कुरा छैन, खाली आश्वासनमात्रै छ’ उनले भने । नीति तथा कार्यक्रममा गत वर्षभन्दा कुनै फरक नरहेको देउवाले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?