
काठमाडौं । एकातिर लगातार पाँच खेल हारेको अफगानिस्तान, अर्कोतिर अपराजित भारत । त्यसैले धेरैको अनुमान थियो, खेल भारतको पक्षमा हुनेछ ।
तर इंग्ल्याण्डविरुद्ध महंगो सावित भएका अफगान स्पिनरहरले साउथ ह्याम्पटनमा जबरजस्त पुनरागमन गरे र भारतीय ब्याट्सम्यानहरुलाई खुलेर खेल्न दिएनन् । कप्तान विराट कोहली र केदार जाधवको अर्धशतकको मदतमा ८ विकेट गुमाएर २२४ बनायो ।
यो भारतले एकदिवसीय क्रिकेटमा २०१० पछि बनाएको सबैभन्दा कम स्कोर हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4