
विज्ञान राइको निर्देशनमा ‘बाँच्नु जती’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएका छ । दिपक लिम्बुको स्वरमा समावेश यो गीतलाई वास्तविक कथामा तयार पारिएको भनिउको छ ।
विकास चौधरीको संगीत रहेको गीतमा सुवास जमरकट्टेलको शब्द छ । भिडियोमा साहिल खान र सायसालाई फिचरिङ गरिएको छ । साहिल विशेषगरि, नेपाली चलचित्रको ट्रेलर निर्माणमा सफल मानिन्छन् । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा साहिल खानकै सम्पादन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4