+
+

नक्कली नागरिकता लिएको आशंकामा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २२ गते १८:१५

२२ फागुन, वीरगञ्ज । नक्कली नागरिकताका आधारमा राहदानी बनाउन खोजेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन् ।

बिहीबार  राहदानी बनाउन आएका अभिषेक साहलाई जिल्ला प्रशासन कार्यालयले प्रहरीको जिम्मा लगाएको हो । कीर्ते गरेर नागरिकता बनाएको आशंकामा अनुसन्‍धानका लागि प्रहरीमा बुझाएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

साहको नागरिकताको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएको र हस्ताक्षर पनि नमिलेको बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?